Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


फागुन २१ काे निर्वाचन : १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गरिने

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको छ। आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गर्दै देशव्यापी सुरक्षा व्यवस्थापनका मुख्य दिशानिर्देश तय गरेको हो। बैठकमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजी…