Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


गाजामा बाढीले कम्तीमा १० जनाको मृत्यु लाखौ प्रभावित

काठमाडौं ।इजरायलको नरसंहारले ध्वस्त भएको गाजापट्टीमा भारी वर्षापछि आएको बाढीले अर्को विपत निम्त्याएको छ । गाजाको एन्क्लेभ शहरमा गत २४ घण्टामा आँधी बेहरीमा परि ३ बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आँधिले घरहरु भत्किनुका साथै घरबार गुमाएका पिडितहरु आश्रय लिएको टहरा र पाल समेत बगाएको छ । युद्धले थलिएका…