Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


देशभरकाे माैसम सफा रहने

काठमाडौं ।देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका अधिकांश भूभागमा मौसम सफा रहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने जबकि बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने महाशाखाले जानकारी दिएको छ। आज राति देशभर आंशिक बदली रहने सम्भावना छ। आइतबार पनि कर्णाली र सुदूरपश्चिमका पहाडी…