Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


अमेरिकाले भारतसहित ७ देशका ३२ कम्पनीलाई लगायाे प्रतिबन्ध

एजेन्सी। इरानकोे ब्यालेस्टिक मिसाइल कार्यक्रममा जोडिएको भन्दै अमेरिकाले भारतसहित सात देशका ३२ कम्पनीलाई प्रतिवन्ध लगाएको छ । प्रतिवन्ध लगाइएका देशहरुमा चीन, हंगकग, यूएई, टर्की, ईरान, भारतसहितका देश रहेका छन् । अमेरिकाको विदेश विभागले यी देशका केही व्यक्ति र संस्थाले ईरानको मिसाइल तथा मानवरहित हवाई उडान निर्माण कार्यमा सहयोग गरेको आरोप लगाएको छ । इरानले आफ्नो…