Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


जेलबाट भागेका कैदी चोरी आरोपमा पक्राउ, १० लाख बढी रूपैयाँ बरामद

काठमाडौं । जेलबाट भागेका कैदी चाेरीकाे आराेपमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० नगदसहित उनलाई पक्राउ गरकाे हाे । प्रहरीका अनुसार यही मंसिर २६…