काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी बगाएका ७ जनाको शव नुवाकोट र धादिङमा फेला परेको छ। पछिल्लो विवरणअनुसार नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो।
काठमाडौं । रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी कुल ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका हुन्
काठमाडाैं । चीनमा भएको अविरल वर्षापछि भोटोकोशीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेको छ । मुख्य ऊर्जा हब मानिने रसुवा र नुवाकोट जिल्लाका १३ वटा प्रमुख जलविद्युत आयोजनाहरूमा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा आज भएको मतदानमा थापाले सरकार टिकाउन आवश्यक ५३ मत भन्दा बढी मत प्राप्त गरेका
हेटौँडा । बागमती प्रदेशमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच सत्ता सञ्चालनका लागि औपचारिक सहमति भएको छ। मुख्यमन्त्री किरण थापामगर नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन तीन
काठमाडाैं । ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–२ घर भइ काठमाडौं बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध ५ दिन
काठमाडाैं । आफ्नो पहिचान, अधिकार र उचित पुनःस्थापनाको माग गर्दै मुक्त हरवा–चरवाहरूले मंगलवार मधेस प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन् । नवगठित मुक्त हरवा–चरवा संघर्ष समितिको आयोजनामा भएको उक्त
काठमाडाैं । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रु दुई अर्ब ३१ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२/८३
काठमाडाैं । जनै पूर्णिमा (क्वाँटी पूर्णिमा) को अवसरमा परम्परागत ऋतिअनुसार चाङ्गुनारायणको कलशलाई काठमाडौंको हनुमानढोका दरबार परिसरमा ल्याइएको छ । भक्तपुरको चाङ्गुबाट पदयात्रा गर्दै ल्याइएका तीनवटा कलशलाई चाङ्गुनारायण, सरस्वती र लक्ष्मीको
काठमाडौँ । मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आज सूचना जारी गर्दै भोलि बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिइएको जनाएको छ। विसं