Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


तीन पत्रकारलाई हिरासतमा राख्न आदेश

एजेन्सी ।बङ्गलादेशको विशेष न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मानवताविरुद्धको अपराध मुद्दामा तीन पत्रकारलाई मुद्दाको टुङ्गो नलागेसम्म हिरासतमा राख्न आदेश दिएको छ । उहाँहरूको पक्राउ र जमानत अस्वीकारप्रति अन्तर्राष्ट्रिय

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज उहाँको कार्यकक्षमा भएको छलफलमा कानुन,

गल्याङ–८ करादीमा जीप दुर्घटना अपडेट : २ जनाको मृत्यु, १७ घाइतेमध्ये २ जनाको अवस्था गम्भीर

सागर न्यौपाने, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा सोमबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको

जीप दुर्घटनामा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८, करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार, सोमबार

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौँ । अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ । डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकेडेमीलाई

पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलहरूको आन्तरिक, कानूनी र संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकाय निर्वाचन आयोग भएको बताउनुभएको छ । संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा

जनमत पार्टीको दोस्रो महाधिवेशनको तयारी तीव्र

काठमाडाैं । जनमत पार्टीले आगामी असोजमा हुने दोस्रो महाधिवेशनको तयारी तीव्र बनाएको छ । आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले दोस्रो महाधिवेशनलाई लक्षित गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

बागमतीका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यसुची अन्योलमा

सुबर्ण श्रेष्ठ,हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तय भएको कार्यसूची अन्योलमा परेको छ। नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र

गैरआवासीय नेपाली संघ र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सहायताका लागि सहकार्य सम्झौता

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सेवा तथा परोपकारी कार्यहरूमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्र मा हस्ताक्षर भएको छ । सोमवार आयोजित एक कार्यक्रमका

सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियो : उपनेता अर्याल

काठमाडाैं । नेकपा एमाले संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ । संघीय