जनकपुरधाम । सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ । जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ ।
काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन गरेको छ। गैरहाजिर बीच प्रहरी सहायक निरीक्षक १ जना, हबल्दार २ जना, सहायक हबल्दार
काठमाडौं ।सर्लाहीमा आफैलाई आगो लगाएका एक पुरूषको उपचार क्रममा मृत्यु भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका-७ डुमडुमेमा अन्दाजी मोरङ घर भएका ५५ सूर्यप्रसाद पोखरेलले मंगलबार बेलुकी ७:४० बजे शरीरमा पेट्रोल छरेर
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज विराटनगर किंग्स र चितवन राइनोजबीच दिउसो ४ बजेदेखि खेल हुने तालिका रहेको छ । जारी प्रतियोगितामा विराटनगरले
काठमाडौं । देशभरकाे माैसम आज मुख्यतया सफा रहनेछ । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ
काठमाडाैं । मंगलबार दिउँसो सिंहदरबार गेटअगाडि निषेधित क्षेत्रमा भीडभाड र होहल्ला गरेको भन्दै जेनजी नेता मिराज ढुंगानासहितको समूहलाई प्रहरीले हटाएको छ। सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउन पुगे पनि भेट
काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । नेकपा एमाले विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार रिट निवेदन पेस गरेको जानकारी दिए
विकास घिमिरेधनकुटा । धनकुटा सदरमुकाम सल्लेरीमा रहेको ऐतिहासिक पानढीकी टक्सार सर्वसाधारणका लागि खुला गर्ने तयारी सुरु भएको छ । तत्कालीन बडाहाकिम कर्णेल राजशमशेरको पालामा वि.स. १९७८ सालमा सञ्चालनमा आएको पानीचक्कीबाट
काठमाडौं। नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने तयारी रहेकाे बताइएकाे छ । निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार एमालेले बुधबारसम्मको तोकिएको अवधिभित्र नै दल