Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


२१ दिनका लागि राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै

कठमाडौं ।अधिक तरलता कायमैरहेपछि नेपाल राष्ट्र बैंकले (आज) आइतवार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलनउपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेका हो । अहिले कुल निक्षेप७२ खर्ब भन्दा बढी

भियतनामकी उपराष्ट्रपति सुआनको नेपाल भ्रमण: आज उच्चस्तरीय वार्ता र संयुक्त पत्रकार सम्मेलन

काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालको तीनदिने औपचारिक भ्रमणको दोस्रो दिन आज उच्चस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आज बिहान ११स्०० बजे काठमाडौंको

साफ यु-१७ महिला च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज तेस्रो खेल खेल्दैछ। आइतबार भुटानको चाङ्लिमिथाङ रंगशालामा खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । नेपालले यसअघिका दुई

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको ११८ औँ बैठक आज बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,२०८१’ सम्बन्धमा दफावार छलफल हुनेछ ।

अपडेट : सुटकेसभित्र भेटिएको युवतीको शवको परिचय खुल्यो

काठमाडौं । रौतहटको गौरमा शनिबार राति सुटकेशभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ । उक्त शव माधव नारायण नगरपालिका-२, महादेवपट्टी माइतीघर भएकी २६ वर्षीया रुवीकुमारी साहको रहेको प्रहरीले जानकारी

पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित

काठमाडाैं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्ष पदमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। आइतबार विहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका

सहकारी समाजवादको आधारशिलाः महामन्त्री शर्मा

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा ३४ हजार बढी

सुटकेशभित्र महिलाको शव फेला

काठमाडौं । रौतहटको गौर–सिरसिया सडक खण्डअन्तर्गत मुडवालाबा मोड नजिक सुटकेशभित्र महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको

प्रिमियर लिगमा आर्सनल र टोटनह्याम विजयी

काठमाडौं ।इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० ले हरायो । आर्सनलको जितमा भिक्टर ग्योकोरेस र जुरियन टिम्बरले

हेटौँडामा माेटरसाइकल एकापसमा ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

हेडौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा श्रीमतीकाे मृत्यु र श्रीमान् घाइते भएका छन् । मोटरसाइकल पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशी श्रेष्ठ