Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सामाजिक सञ्जालमा नक्कली आईडी बनाउँदै ठगी गरेको आरोपमा काभ्रेका लामा पक्राउ

काठमाडौं । ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौंमा एकजना पक्राउ परेका छन् । कपन बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ घर भएका २७ वर्षीय रवि लामालाई प्रहरीले पक्राउ गरेको हो । सामाजिक संजाल

मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्छौँः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई अन्तरराष्ट्रिय वित्तीय निगरानी निकाय ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट छिटो बाहिर ल्याउन सरकारले गम्भीर प्रयास गरिरहेको बताउनुभएको छ ।

रास्वपा नेता पाँडेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडाैं । साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँले २० हजार

मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते नै उपनिर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी कात्तिक १७ गते हुने गरी

प्रहरी सहायक निरीक्षकको निधन

काठमाडौं । यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६ बजे ड्युटीका

प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे १० बुँदासहित दिए सदनलाई जानकारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका बारेमा जानकारी गराएका छन् । भोली देखी सुरू हुने पाँच दिने चीन भ्रमणका बारेमा उनले संसदलाइ जानकारी गराएका हुन् । प्रतिनिधिसभाको शुक्रबारको

उखु किसानहरुको आवाज र मागप्रति सरकार माैन : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका सांसद शक्ति बस्नेतले विगत केही दिनदेखि सडकमा रहेका उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर नदेखिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको

मन्त्रिपरिषद्बाट प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

काठमाडौँ । प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत भएको छ । आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले शनिबारबाट हुने प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

आसाममाथि नेपालको शानदार जित

काठमाडौं । भारतमा जारी नेपाल ‘ए’ र आसामबीचको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ । भारतको गुहावटीमा आज भएको खेलमा नेपाल ‘ए’ आसमसँग ९६ रनले विजयी भएको

रास्वपा र राप्रपाद्वारा आजपनि बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज (शुक्रबार)पनि संसद बैठक बहिस्कार गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई