Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नेपाल प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

रमेश धमला, काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक र चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण अघि बसेको मन्त्रिपरिषद्को बैठकले आगामी १८

माओवादी मुख्यालय पेरिसडाँडामा शिक्षकहरुको धर्ना

काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिन शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएको छ। महासंघले आन्दोलनको पहिलो चरणअन्तर्गत बिहान ११ बजेदेखि

मेक्सिकोको संसद्‌मा दुई वरिष्ठ नेताबीच हात हालाहाल

काठमाडौं । मेक्सिकोको सिनेटमा अमेरिकी सैन्य हस्तक्षेपका विषयमा चर्को बहसपछि सत्तारूढ मोरेना पार्टीका सिनेट अध्यक्ष गेरार्डो फर्नान्डेज नोरोना र विपक्षी पीआरआई नेता अलेजान्द्रो मोरेनोबीच हातपात भएको छ । बुधबार संसद्को

अछाममा छाउगोठमा सुतेका दुई जनाको मृत्यु , एक घाइते

अछाम । छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छभने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । पञ्चदेवल

कतार र इजिप्टद्वारा गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउने प्रतिवद्धता

काठमाडाैं । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल–थानीले भ्रम र विघटनकारी प्रयासहरूको बावजुद कतार र इजिप्ट गाजामा युद्ध अन्त्य गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडाैं । बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक जारी छ। केही बेरअघिबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जान लागेका छन्। चीन

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला २ लाख नाघ्याे

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । शुक्रबार सुनचाँदीको मूल्य तोलामा एक हजार २००ले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी रु पाँचले बढेको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं । आज मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ। बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ ।प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक बस्न

सिरहामा भन्सार छलीका कपडासहित भारतीय स्कारपियो बरामद

सिरहा । लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार साँझ करिब ८ः०० बजे सशस्त्र प्रहरी बल नेपाल

आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको