Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


चीन भ्रमणमा प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता नहुने

काठमाडौं । चीनको पाँच दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तालिकामा मोदीसँगको भेट नपरेको जानकारी प्रधानमन्त्रीको

युक्रेनका पूर्वसभामुख परूबीयको गोली हानी हत्या

एजेन्सी । युक्रेनका पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परूबियको हत्या भएको छ। युक्रेनको पश्चिमी सहर लिविभमा शनिबार पूर्वसभामुखमाथि एक संदिग्धले अन्धाधुन्ध गोली चलाएर उनको हत्या गरेको हो। गोली प्रहार गरी हत्यारा फरार

भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन् ।धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । आजदेखि

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । कृषि सहकारी तथा प्राकृतिक

धनगढीमा चरेशसहित होटल सञ्चालक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई पक्राउ गरेको छ । बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ मा जयराम

मनसुन सक्रिय : आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा

यस्तो छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ

भदाै १५ गते आइतवार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलिको विपरीत अर्थ लाग्न सक्छ सावधान रहनुहोस्। आयस्रोत बढाउनको लागि नयाँ सम्झौता गर्नुपर्ला। शारीरिक कमजोरीको अनुभवले कार्यक्षेत्र बाधित हुनेछ। आजको

गाजामा इजरायली हवाई हमलामा २० प्यालेस्टिनीको मृत्यु

गाजा । शुक्रबार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रलाई लक्षित गरी जारी इजरायली हवाई आक्रमणमा कम्तीमा २० जना प्यालेस्टिनी मारिएका छन् भने अन्य धेरै घाइते भएका छन् ।

भूमिसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडाैं । ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको शुक्रबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी