Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


२१ दिनका लागि ५५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडाैं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज)आइतवार २१ दिनका लागि ५५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप उठाउन लागेको

नेपाल र चीनबीचकाे आर्थिक सम्बन्ध संस्थागत रुपमा अघि बढाउन संयन्त्र बनाएर अघि बढौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन अघि बढाउन चीनसँग आग्रह गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले शनिवार साँझ चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ३ हजार नाघ्याे

काठमाडौं । नेपाली बजारमा साता पहिलो दिन आइतबार सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार

ट्रम्पले लगाएकाे शुल्क अमेरिकी पुनरावेदन अदालतद्वारा अवैध ठहर

काठमाडौं । अ‍मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी शुल्कहरू मध्ये धेरैजसो संघीय पुनरावेदन अदालतले अवैध ठहर गरेको छ । जसले ट्रम्पले आफ्नो राष्ट्रपतिको अधिकारलाई नाघेर ती शुल्कहरू लगाएको पाएको बताइएको छ

प्रधानमन्त्री ओलीले गरे धान उत्पादन विशेष क्षेत्रको अवलोकन (तस्वीरसहित)

काठमाडौं । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले सिआओझानस्थित धान उत्पादन विशेष

दसैँका लागि नयाँ नोट २९ गतेदेखि साटिने

काठमाडौं । दसैँका लागि नयाँ नोट यही भदौ २९ गतेदेखि साट्ने भएकाे छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सोमबार साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन

इजरायलविरुद्ध ईयू राष्ट्र विभाजित

एजेन्सी । युरोपेली संघ (ईयू) का विदेश नीति प्रमुख काया कालासले गाजामा जारी द्वन्द्वको सन्दर्भमा इजरायलविरुद्ध प्रतिबन्ध लगाउने विषयमा सदस्य राष्ट्रहरूबीच एकमत नहुँदा तत्काल कुनै ठोस निर्णय लिन सकिने अवस्था

लिपुलेकबारे चिनियाँ विदेश मन्त्रालय मौन

काठमाडाैं । चीनको तिन्जियान सहरमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको द्वीपक्षीय भेटवार्तामा नेपालले लिपुलेक विवादबारे गम्भीर चासो व्यक्त गरे पनि चीनको विदेश मन्त्रालयले जारी गरेको

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। शनिबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएकाे हाे । एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्वका