Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवागमन बन्द

प्रकाश भट्ट, कञ्चनपुर । नेपाल–भारत सीमास्थित गड्डाचौकीपारि बनबासाको शारदा ब्यारेजमा महाकाली नदीको पानीको बहाव बढेको छ। मंगलबार दिउँसो गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ४८ हजार ८ सय १२

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शिव आधारभूत विद्यालयद्वारा २२ हजार बढी सहयोग

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ स्थित श्री शिव आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। गत भदौ

नवलपुरको देवचुलीस्थित चौधरी उद्योग ग्रामका कर्मचारीद्वारा बाढीपीडितलाई सहयोग

बिबेक भण्डारी, नवलपुर । चौधरी ग्रुप अन्तर्गत देवचुलीमा रहेको चौधरी उद्योग ग्रामका विभिन्न युनिटमा कार्यरत कर्मचारी तथा मजदुरहरूले आफ्नो पारिश्रमिकको केही प्रतिशत रकम बाढी प्रभावितको सहयोगका लागि प्रदान गरेका छन्

राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रियसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतले ‘राष्ट्रिय दलित

राप्ती नदीले बगाएर एक वृद्धको मृत्यु

सुबर्ण श्रेष्ठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं १९ स्थित बस्तिपुरमा आज बिहान करिब ७:१० बजे राप्ती नदीले बगाएर एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जानकारी दिएको छ।

अपर त्रिशूली–१ का बेपत्ताको उद्धारमा ढिलाइ, आफन्त आक्रोशित

काठमाडौँ । भोटेकोशीमा आएको का कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै उहाँहरूका आफन्तले दबाबमूलक अभियान सुरु

महाकालीमा पानीको बहाव बढ्योः बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी

पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न, मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडाैं । पर्वत समाज अमेरिकाको सातौँ अधिवेशनबाट मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा रोशन लामिछाने, प्रथम उपाध्यक्षमा सञ्जीव पौडेल, द्वितिय उपाध्यक्षमा ईश्वर श्रेष्ठ,

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार पहिरोका कारण राजमार्ग