Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भोटेकोशी बाढी : शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौँ । भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डिएनए परीक्षणपश्चात् फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ । नेपाल प्रहरीले बाढीपछि

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मेची क्राउन होटलकाे २६ लाख सहयोग

काठमाडाैं । हालै आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले झापास्थित मेची क्राउन होटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ। होटलका

सरकारलाई रसुवावासीको आग्रहः ‘सास बचाउन नसके पनि कम्तीमा लाश खोजिदेऊ, बाँचेकालाई राहत देऊ’

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रका नागरिकले सरकारसँग उद्धार, बेपत्ताको खोजी र राहत वितरणलाई तीव्र बनाउन आग्रह गरेका छन् । बाढीले

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा केआईईसीकाे १५ लाख ५५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न स्थानमा आएको आकस्मिक बाढी र लेदोसहितको पहिरोका कारण भएको अपूरणीय जनधनको क्षतिप्रति केआईईसीले गहिरो दुःख व्यक्त गरेकाे छ । आज साेमबार केआईईसीले प्रधानमन्त्री दैवी

नेपाली सेनाद्वारा माथिल्लो त्रिशूली–३ ‘बी’मा खोज तथा उद्धार तीव्र

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्य जारी राखेको छ । नेपाल सरकारको अनुमतिमा यही भदौ

के एल दुगड ग्रुपद्वारा बाढी पीडितलाई खाद्यात्र सामग्री सहयोग

काठमाडौं । यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्यात्र सामग्री सहयोग गरेको छ । के एल दुगड ग्रुपले पहिलो चरणमा

भोटेकोशी बाढी : उद्योग वाणिज्य सङ्घका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले स्वर्गीय आमाको स्मृतिमा बाढीपीडितको उद्धार तथा राहतका लागि आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख ११ हजार १११ सहयोग

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त भेटमा रसुवाको भोटेकोशी नदीमा गएको

विपद्मा सरकार खोज्नुपर्ने अवस्था आयो, कहिले काहीँ हेलिकप्टरमा उडेको देखिन्छ : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार तथा राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाउनुभएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले

रसुवा बाढीमा बेपत्ताको यकिन तथ्याङ्क अझै छैन : प्राधिकरण

काठमाडौँ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी बाढीका कारण बेपत्ता भएका व्यक्तिको यकिन तथ्याङ्क अझै निर्धारण हुन नसकेको जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले उद्धार