Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सुनकोशी गाउँपालिकामा १५ बेडको आधारभुत अस्पताल भवन बनाउन सुरु

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ को झागाँझोली रातमाटामा १५ बेडको आधारभुत अस्पताल भवन निर्माणको काम सुरु भएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल,

भोटेकोशी बाढीः नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रु ५० लाख सहयोग गर्नेभएको छ । नाइमाका अध्यक्ष

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ ।

रसुवा बाढी : विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३

काठमाडाैं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी विदेशी पर्यटकसहित जम्मा ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । आईतवार न्युज एजेन्सी

रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड

काठमाडाैं । १० भदौ रसुवाको भोटेकोशीमा आएको पछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन छन् ।उनीहरुका परिवार अहिले पीडामा छन् । आफन्तको खोजीमा भौंतारिरहेका परिवारजन सरकारसँग खोज तथा

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौँ । रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका ४३ जनालाई उद्धार गरी काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकामा २४ जना उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रहरी परिसर

मृतकको पहिचानका लागि कक्ष सञ्चालन

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले रसुवामा गएको बाढीमा परी मृत्यु भएकाहरूको पहिचान सहज बनाउन ‘प्रोजेक्टर’ सहितको कक्ष सञ्चालनमा ल्याएको छ । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न स्थानमा राखिएका शवको पहिचानमा

सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद् व्यवस्थापन प्रभावकारी भएनः अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामथ्र्यमाथि एकाधिकार जमाउँदा विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ । आईतवार पार्टी

हेटौंडामा ईभी र सुमो जिप ठोक्किँदा ११ जना घाइते

सुवर्ण श्रेष्ठ, हेटौंडा । हेटौंडा–वीरगन्ज सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ चुरेनजिक पिपलबोटमा यात्रुबाहक ईभी र सुमो जिप आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। आज दिउँसो करिब १२ः३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै

बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

काठमाडौँ । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)