Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्नुभएको हो

रास्वपा सभापति र चिनियाँ राजदुतबीच भेटवार्ता

काठमाडाैं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदुत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतीबारे

सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ । सङ्घीय

भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने

काठमाडाैं । शहरी विकास तथा भवन निर्माण विभागले भदौ १० गतेको भोटेकोशी बाढीबाट देशका विभिन्न जिल्लामा ७ हजार ५ सय ७० वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको

स्याङ्जामा वडा अध्यक्षमाथि कालोमोसो, घटनाले चापाकोटमा राजनीतिक तनाव

सागर न्यौपाने, स्याङ्जा ।स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडा अध्यक्ष भुपराज वोस्तीमाथि सार्वजनिक सुनुवाइ नगरेको आरोपमा कालोमोसो छ्यापिएको घटनाले चापाकोटमा राजनीतिक विवाद चर्किएको छ। स्थानीय युवाहरूले सार्वजनिक सुनुवाइ नगरेको तथा वडा

चितवनमा डि एन ए नमुना संकलन सुरु , मृतकका आफन्तले बिहान ९ देखि साँझ ५ बजेसम्म नमुना दिन सक्ने

समीर चापागाईं, चितवन । आजदेखि चितवनमा डि एन ए नमुना संकलन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छाउनीका मंगला अमात्यले गरे १ करोड ८ लाख रुपैयाँ सहयोग

काठमाडाैं । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी-त्रिशुलीमा आएको विनाशकारी बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छिन्। उनको प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याइएका

भाेटेकाेशी बाढी : मृत्यु हुनेको संख्या हजार नाघ्याे

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार बाढीमा

महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवागमन बन्द

प्रकाश भट्ट, कञ्चनपुर । नेपाल–भारत सीमास्थित गड्डाचौकीपारि बनबासाको शारदा ब्यारेजमा महाकाली नदीको पानीको बहाव बढेको छ। मंगलबार दिउँसो गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ४८ हजार ८ सय १२