Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मिडिया काउन्सिल विधेयक सच्याउन माग

मिडिया सोसाइटी नेपालले प्रश्तावित मिडिया काउन्सिल विधेयकलाई आवश्यक परिमार्जन गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिलाई ज्ञापनपत्र बुझाएको छ । हिजो सिंहदरबारमा समिति सभापति अम्मरबहादुर थापालाई ज्ञापन

अब नियुक्ति अघि सम्पत्ति विवरण बुझाउनु पर्ने

काठमाडौं । अबदेखि नयाँ नियुक्ति पाउने राष्ट्रसेवकले नियुक्ति पत्र लिनुअघि नै आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै

युक्रेन युद्धविरामका लागि पुटिन सहमतिमा नआए रुसले गम्भीर परिणाम भोग्नुपर्छ: राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत नभए रूसले गम्भीर परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिनुभएको छ । हिजो युरोपेली नेताहरुसँग भर्चुअल बैठक गर्दै ट्रम्पले

इरानमाथि प्रतिबन्ध ब्युँताउने इ–थ्रिको चेतावनी

काठमाडौं  ।  बेलायत, फ्रान्स र जर्मनीले इरानमाथिको पुरानो प्रतिबन्धहरु ब्युँताउने चेतावनी दिएका छन् । यी तीन देशले संयुक्त राष्ट्रसंघलाई बताए अनुसार यदि अगस्टको अन्त्यसम्ममा इरानले आणविक वार्ता फेरी सुरु गरेन

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिकामा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ। मेयर विष्णुकुमार भामले बजेट सभामा एजेण्डामाथि छलफल नगरेकाे आरोप लगाउँदै वडा अध्यक्षले अनिश्चितकालका लागि नगरपालिकामा तालाबन्दी गर्नुभएकाे हाे। १४

एमसीसी अनुदानका दुई ठेक्कामा आज सम्झौता हुँदै

काठमाडाैं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको बोलपत्र स्वीकृत भएको

एन्फा महिला लिग भोलिदेखि सुरु हुँदै

काठमाडौं । अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजनामा महिला लिग छनोट आजदेखि सुरु हुने भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा हुने लिगमा १४ टोली सहभागी

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा मालिका गाउँपालिका–५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरी

एन्जलस हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग प्रतियोगिता हुँदै

काठमाडौं ।एन्जलस हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग भदौ ३ गतेदेखि हुने भएको छ । प्रतियोगितामा अधिकतम १६ टिमको सहभागिता रहने आयोजक स्कुलका प्रिन्सिपल टकबहादुर थापाले जनाएका छन् ।कक्षा

ब्राजिलकाे एक कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु, ७ जना घाइते

एजेन्सी । ब्रजिलमा विस्फोटक पर्दाथ उत्पादन गर्ने कारखानामा विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ, भने सात जना घइते भएकाे छन् । दक्षिणी ब्राजिलमा रहेको कारखानामा भएको विस्फोटमा परि