काठमाडौं । नेपालका ७७ वटै जिल्लाका युवाहरूको सहभागितामा ‘राष्ट्रिय स्तरिय सार्वजनिक वक्तृत्वकला प्रतियोगिता–२०२६’ को ग्राण्ड फिनाले भोलि मङ्गलबार काठमाडौँमा हुँदैछ। The Rising Youth Network (आरवाईएन) ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले सरकारले एशियाली विकास बैंक र
काठमाडाैं । प्रतिनिधिसभाले नयाँ सभामुख पाएसँगै संसद्को नियमित कामकारबाही र रोकिएका संसदीय प्रक्रियाहरूले गति लिने भएका छन्। संघीय संसद् सचिवालयले संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कलाकार सागर लम्साल (बले)लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत लम्सालमाथि बलात्कारको आरोप लगाएपछि
काठमाडाैं । लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई हिरासतमुक्त गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। अदालतले बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी उनलाई थुनामा राखिरहनु नपर्ने भन्दै हिरासतबाहिरै राखेर थप अनुसन्धान प्रक्रिया
काठमाडौं ।वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको थुप्रियै छ । राष्ट्र बैंकले पुनः ५६ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष शालीग्राम सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७६–०७७ मा ‘बायो
केके मानन्धर, काठमाडौं । युवा नेत्र सेवा, काठमाडौंले “एक कप चिया दान अभियान” अन्तर्गत १६औँ एक कप चिया दान दिवस सम्पन्न गरेको छ । कार्यक्रम टेकुस्थित भिभा ब्यैंक्वेटमा आयोजना गरिएको
सविना अछामे, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीले घरको छाना उडाएर बिचल्लीमा परेका ९४ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । गत चैत २ गतेको हावाहुरीले छाना उडाएर बिचल्लीमा परेकाको घर
काठमडौं ।कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको आइतबार दिउँसो करीव सवा ४ बजे सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीको कारण