Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


गगन–विश्वलाई काँग्रेसको आग्रह : भृकुटिमण्डपको भेला स्थगित गरेर फर्किनुहोस्

काठमाडौं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच संवाद जारी रहेपनि निष्कर्ष निस्कन नसकेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालयमा

प्रधानमन्त्री कार्कीकाे प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं ।प्रधानमन्त्री सुशिला कार्कीकाे प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त भएकाे छन् । प्रधानमन्त्री कार्कीकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले रावललाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । उनी यसअघि प्रधानमन्त्रीको सचिवालयमा प्रेस संयोजक

चुनाव हुन्छ, सिंगो पार्टी तयारीमा जुटौँः माधवकुमार नेपाल

काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा पार्टी केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उहाँले फागुन

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताउनुभएको छ । मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

विघटित प्रतिनिधि सभा पुनःस्थापना हुने सम्भावना छः सभामुख घिमिरे

काठमडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुन:स्थापनाको सम्भावना रहेको बताउनुभएको छ ।संसद विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेका बेला उहाँले अदालतबाट पुन:स्थापना हुने सम्भावना

विशेष महाधिवेशन पार्टी र मुलुकको हितमा छैन, नेतृत्वको कारण पार्टी फुट्दैनः काँग्रेस प्रवक्ता महत

काठमाडौं ।नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहेको बताउनुभएको छ । मंगलवार केन्द्रिय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

इटाली भ्रमणमा जाँदै कृषिमन्त्री परियार

काठमाडौं ।सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ ।पुस २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै

डेढ वर्षपछि त्रिशूलीमा भेटियो सिमलताल दुर्घटनाको गणपति डिलक्स बस

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा डेढ वर्षअघि खसेको गणपति डिलक्स बस फेला परेको छ। आइतबार बिहान बसको केही भाग देखिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडाैं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएकाे हाे । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना

कांग्रेस विवाद समाधानका लागि पूर्णबहादुरसहितका शीर्ष नेताहरू छुट्टै छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा छुट्टै छलफलमा जुटेका छन्। मंगलबार भएको छलफलमा उपसभापति धनराज गुरुङ, नेता शेखर कोइराला, विमलेन्द्र निधिलगायत सहभागी