काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू लगायतका नेताहरूलाई पार्टीले गरेको कारबाहीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले दुई जना महामन्त्री र सहमहामन्त्रीलाई कारबाही गरेको
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कारबाहीका बाबजुद आफूहरू कांग्रेस र देशलाई रूपान्तरण गर्ने अभियानमा अडिग रहेको बताएका छन् । नेपाली कांग्रेसले उनलाई र अर्का महामन्त्री गगन थापालाई
काठमाडाैं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । बुधवार काठमाडाैंमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले उहाँलाई
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । सानेपामा बसेको बैठकले उनीहरूलाई कारबाही गरेको हो । महामन्त्रीद्वय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रतिनिधित्वको बन्दसूचीबाट जेनजी अभियन्ता तथा हिमाली क्षेत्रकी पर्यावरण र संस्कृति अध्येता टासी ल्हाजोमको नाम हटाएको छ । निर्वाचन आयोगले सूचीमा गरिएको यो
काठमाडौं ।नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टीभित्रको आन्तरिक विवाद मुख्य एजेण्डा
एजेन्सी ।गुडिरहेको रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। बुधबार बिहान थाइल्यान्डको राजधानी बैंककमा गुडिरहेको रेलको डिब्बामा निर्माण कार्यमा प्रयोग गरिएको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको
काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ स्थित एसबीआई बैंकको शाखामा भएको लुटपाट घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंगलबार राति साढे ७ बजे भएको घटनामा पाँचजनाको समूहले बैंक लुटेका थिए।
काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने बताउनुभएको छ । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । दलिय पक्षधरताबाट मुक्त