Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् ।

प्रधानमन्त्री कार्कीविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ

काठमाडौं । राजदूत फिर्तासम्बन्धी अन्तरिम आदेश उल्लंघन भएको आरोपमा प्रधानमन्त्री शुशिला कार्कीविरुद्ध दायर अवहेलना मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदैछ। सर्वोच्चले कात्तिक १६ मा राजदूत फिर्ता नगर्न अन्तरिम आदेश

प्रतितोला २९०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा

कमला नदीको पुल बन्ने

नविन सिंह जनकपुर ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ

चीनमा सुकेको खुर्सानी ढुवानी गर्दै युगाण्डा

काठमाडौं । युगाण्डाले चीनमा सुकेको खुर्सानी ढुवानी शुरु गरेको छ । युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले चीनमा देशको पहिलो सुकेको खुर्सानी ढुवानीको शुभारम्भ गरेका हुन् । दुई देशले कृषि उत्पादनलाई चिनियाँ

उत्तर अफ्रिकी देश ट्युनिसियामा सरकार विरोधी प्रदर्शन सुरु

काठमाडौं ।उत्तर अफ्रिकी देश ट्युनिसियामा सरकार विरोधी प्रदर्शन सुरु भएको छ । शनिबार राजधानी ट्युनिसमा राष्ट्रपति काइस सइदविरुद्ध हजारौं मानिस सडकमा उत्रिदै सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले राष्ट्रपति

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने पन्ध्र प्रतिशतले बढे

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या पन्ध्र प्रतिशतले सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको चार

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज पनि जारी

नविन सिंह जनकपुर । जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज पनि जारी छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा मंसीर ४ गतेदेखि सुरु महोत्सव अन्तरगत आज तिलकोत्सव रहेको छ । भोली मटकोर

बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले आज पार्टी एकता घोषणा गर्दै

सभामा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई मात्र निम्तो दिइएको छ।

ह्वात्तै बढ्याे अण्डाको मूल्य, प्रतिक्यारेट कति पुग्याे ?

कठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि अण्डाको मूल्य ह्वात्तै बढाएकाे छ । किसानको फार्मगेट मूल्यका आधारमा जारी भएको नयाँ मूल्यसूचीअनुसार एक्सएल आकारको प्रतिक्रेट (३० वटा) अण्डा ५२० रुपैयाँ, ठूलो