Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


मापदण्ड विपरीतका अस्पतालहरूमाथि कडा कारबाही गर्न माग

काठमाडौं । प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरीतका अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन् ।

मन्त्रीपरिषदकाे बैठक आज अपराह्न ४ बजे बस्दै

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीपरिषद बैठक मंगलबारका लागि बाेलाउनुभएकाे छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे। बैठकमा महत्त्वपूर्ण निर्णय हुने

श्रम संस्कृति पार्टीकाे आज पनि सदनमा सरकारविरूद्ध प्लेकार्डसहित विरोध कायमै

काठमाडाैं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै सरकारकाे विरोध जनाएको छ । बैठक शुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर

प्रस्तावित प्रधानन्यायाधीश शर्माकाे सुनुवाई प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ढिलाइ गर्न हुँदैन: सभापति श्रेष्ठ

काठमाडाैं । संसदीय सुनुवाई समितिका सभापति बाेधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाई प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ढिलाइ गर्न नहुने बताउनुभएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा बोल्दै सभापति

प्रस्तावित प्रधानन्यायाधीश शर्माकाे सुनुवाई प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा नेकपाको जोड

काठमडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनाेज कुमार शर्माको संसदीय सुनुवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा मंगलबार बसेकाे संसदीय

रूस र चीनबीचकाे सम्बन्ध अभूतपूर्व र ऐतिहासिक उचाईमा पुगेको राष्ट्रपति पुटिनको दावी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध हालसम्मकै अभूतपूर्व र ऐतिहासिक उचाईमा पुगेको दावी गर्नुभएकाे छ। चीनको राजकीय भ्रमणमा जानुअघि मंगलबार एक भिडियो सन्देश जारी गर्दै उहाँले

खाडी देशकाे आग्रहमा इरानमाथिको सैन्य आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे दावी गर्नुभएकाे हाे

फेरि बढ्याे सुनचाँदीकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुन-चाँदीको मूल्य बढेको छ। सोमबार तोलामा आठ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला पाँच सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार

नेपाल बार एशाेसिएशनले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरूद्ध प्रदर्शन गर्दै

काठमाडौं । नेपाल बार एशाेसिएशन लगायत कानून व्यवसायीहरूले मंगलबार लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् । बारले मंगलबार दिउँसो १ बजे बार प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासनको कार्यशैलीविरुद्ध विरोध प्रदर्शन

संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक मंगलबार पनि बस्दैछ । प्रतिनिधिसभा बैठक मंगलबार बिहान ११ बजे र राष्ट्रियसभाकाे बैठक भने दिउँसो सवा १ बजे बस्ने संसद सचिवालयले