Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘सिटी स्क्यान’ खरिदमा भ्रष्टाचार २० जनाविरुद्ध मुद्दा

काठमाडौं । सीटीस्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता सिंह भण्डारी सहित २० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शेयर बजारमा गिरावट जारी

काठमाडौं ।शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट जारी रहेकाे छ । उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर २७ सय १४ मा थामियो । नेप्से घटे पनि

‘दयाराम खड्कालाई राज्यले आधिकारिक पहिचान ’

काठमाडाैं । नालापानी किल्लामा लडेका कम्पनी कमाण्डर वीर योद्धा सुवेदार दयाराम खड्का लगायत युद्धका सबै वीर सपूतहरूलाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।  बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय

भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकताः राष्ट्रिय सभा सदस्य

काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरुले भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकता हुनुपर्ने बताएका छन् ।  बिहीवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।

निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको निर्देशन

काठमाडाैं । राष्ट्रिय सूचना आयोगले २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार बन्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ । आयोगले बिहीवार काठमाडौंमा

काठमाडौंमा मौसम खुलेसँगै आन्तरिक उडान सञ्चालन

काठमाडौं । प्रतिकूल मौसमका कारण स्थगन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान नियमित सञ्चालन भएका छन् । बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण देशका विभिन्न विमानस्थलमा प्रभावित रहेको

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (माघ १५) डिस्चार्ज हुने भएका छन् । स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गर्ने तयारी गरिएको

‘दलहरूले संविधानअनुसारको समावेशिता व्यवहारमा कार्यान्वयन गर्न सकेनन्’

काठमाडाैं । राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्र र समावेशिता अझै कमजोर रहेको सरोकारवालाहरूले औँल्याएका छन् । बुधवार काठमाडौंमा आयोजित ‘राजनीतिक दलमा आन्तरिक लोकतन्त्र र समावेशिताको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो

काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि : विश्वप्रका शर्मा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उहाँले

रुस युक्रेन युद्धमा २० लाख सैनिक हताहति

एजेन्सी । रूस र यूक्रेन युद्धका क्रममा २० लाख बढी सैनिक हताहती भएको रिपोर्ट अमेरिकी थिंक ट्यांकले सार्वजनिक गरेको रिपोर्टमा दाबी गरिएको छ । चार बर्ष बढी चलिसकेकोे युद्धमा २०