Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


निर्वाचनपछि बन्ने सरकारका लागि सुशासन र भ्रष्टाचारविरुद्धको मार्गचित्र तयार हुँदै

काठमाडाैं । अगामी २१ फागुनको निर्वाचनपछि बन्ने सरकारको लागि सुशासन र भ्रष्टाचारमुक्त समाज स्थापना गर्न आवश्यक कानुनी, प्रशासनिक र संरचनागत सुधारसहितको मार्गचित्र निर्माण गर्न थालिएको छ । नागरिकको अपेक्षाअनुसार सेवा

गरिमा विकास बैंकका सुरक्षागार्डमाथि चक्कु प्रहार

काठमाडौं । स्याङजाको बिरूवा गाउँपालिका १ मा रहेको गरिमा विकास बैंककाे सुरक्षागार्डमाथि चक्कु प्रहार भएको छ । गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि सोही गाउँपालिका १ का ३० वर्षीय महेन्द्रनारायण श्रेष्ठले

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध

काठमाडाैं । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड चिप्लो हुँदा सडक अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र

मधेशमा नेता हाेइन्, छोराका रूपमा आएको हुँ’: गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले निर्वाचित सांसद प्रत्यक्ष रूपमा मतदातासँग जोडिनुपर्ने बताएका छन् । धनकौलमा आयोजित भेटघाट कार्यक्रममा उनले सर्लाहीमै

देश अर्को दुर्घटनामा पर्नसक्ने दाहालको दाबी

काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मुलुक अर्को दुर्घटनामा पर्नसक्ने भन्दै त्रास देखाउनु भएको छ ।राजधानीमा आज आयोजित कार्यक्रममा दाहालले निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमै

डाक्टर लाइसेन्स परीक्षामा ६० प्रतिशत अनुत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको ७४औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा करिब ६० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार एमबीबीएस र बीडीएस गरी कुल ९४३ जना सहभागीमध्ये ३७२ जना

संसद र प्रदेश सभामा सदस्य संख्या घटाउने गरी घोषणापत्र तयार गर्न सुझाव

काठमाडाैं । नागरिक समाजका संघसंस्थाहरुले संसद र प्रदेश सभामा सदस्य संख्या घटाउने गरी घोषणापत्र तयार गर्न राजनितिक दलहरुलाई सुझाव दिएका छन् । बुधवार पत्रकार सम्मेलन गरी १६ वटा सामाजिक संघसंस्थाहरुले

सम्पती शुद्धीकरणका अपराधीको सम्पती जफत गर्न ढिलाइ नगरौँ : अर्थमन्त्री खनाल

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गनुपर्ने बताउनुभएको छ ।  अन्तर्राष्ट्रिय संस्थाहरू एफएटिएफ (फाइनान्सियल एक्सन टास्क फोर्स) र एपीजी (एसिया

राष्ट्रिय सभामा सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको वार्षिक प्रतिवेदन पेश

काठमाडौं ।सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ ।बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले सो प्रतिवेदन पेश

गगनलाई चुनावमा सघाउन सर्लाहीमा पाँच वडाध्यक्ष कांग्रेसमा प्रवेश

प्रकाश मैनाली, सर्लाही । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस