Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


विपक्षी दलहरुको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित, संसद चल्न नदिने

काठमाडाैं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधवार बसेको बैठक विपक्षी दलहरुको अवरोधपछि कार्यसूचिमा नै प्रवेश नगरी स्थगित भएको हो । अर्काे बैटक जेठ २६ गते मंगलवार अपरान्ह

रविसँगकाे भेटपछि माेदीले भने- बालेन सरकारसँग सहकार्य गर्न तयार छाैँ

काठमाडाैं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्ता बुधबार दिउँसो नयाँ दिल्लीमा भएको हो । “राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि

सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, सिमा विवादबारे के भयाे कुराकानी ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)

अन्याय र दमनका अगाडि शीर झुकाउँदिन : एमाले अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र अन्य नेताहरूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सरकारले राज्य संयन्त्रको

दिल्ली एक होटलमा भीषण आगलागी : २१ जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी ।भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दिल्लीको दक्षिणी भागमा रहेको भीडभाडयुक्त बस्तीमा अवस्थित बेड–एन्ड–ब्रेकफास्ट ‘फ्लोरिस

एमाले अध्यक्ष ओली भने- सम्पती विवरण चाहिए खरानी उठाएर लैजा सरकार

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठन गरेको आयोगलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । उक्त

ग्रामीण प्रतिभाको खोजीमा स्थानीय तह (भिडियाे रिपोर्ट)

विवेक भण्डारी, नवलपुर । क्षमता भएर पनि अवसरको अभावमा ओझेलमा परेका ग्रामीण क्षेत्रका प्रतिभावान खेलाडी पहिचानका लागि नवलपुरका स्थानीय तहहरूले सक्रियता बढाएका छन् । नवलपुरको देवचुली नगरपालिकाले नगर खेलकुद विकास

सिंगो संसद् प्रधानमन्त्रीमा केन्द्रित (भिडियाे रिपोर्ट)

नरेन्द्र महतारा, काठमाडौं । संघीय संसदको चालु अधिवेशनमा संसदको गतिविधि प्रधानमन्त्रीमा अत्यधिक केन्द्रित हुँदा विधायिकी प्रक्रियामै असर पर्न थालेको छ । बजेटमाथिको छलफलदेखि कानुन निर्माण र जनसरोकारका विषयसम्म प्रधानमन्त्रीको उपस्थिती

सीमा विवादबारे प्रधानमन्त्रीको दाबी कति सत्य ? (भिडियाे रिपोर्ट)

विराज रोस्यारा कञ्चनपुर / रमेश धमला काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोल्ने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको भन्दै दिएको अभिव्यक्ति विवादमा परेको छ । संसदमा भारतले नेपाली सीमा

सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

काठमाडाैं । रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक