Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कैलालीमा अटोरिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली । को धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । मिलनचोकमा बाटो पार गर्ने क्रममा धनगढी उपमहानगरपालिका–२ आदर्श

ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता अर्थात ए.आइ., व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि पाँचवटा महत्वपूर्ण प्रस्ताव पेश

कांग्रेसकाे १४ औँ महाधिवेशनका सबै केन्द्रिय सदस्यलाई आयोजक समितिमा समेट्छौँ : नेता भण्डारी

काठमाडाैं । नेपाली काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले १४ औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रिय सदस्यलाई आयोजक समितिमा समेटेर १५ औँ महाधिवेशनमा जाने बताउनुभएको छ । काँग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य

हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले चीनबाट सिक्दै आफ्नै नयाँ विकास मोडल र समाजवाद निर्माण गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित तेस्रो संस्करणको काष्ठमण्डप

कृष्णभीरमा एकतर्फी यातायात सुचारु

काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो । सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गर्नेगरी ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको छ : मन्त्री पुन

काठमाडाैं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको बताउनुभएको छ ।

अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको छ । कार्यदलका प्रतिनिधिले आज एमाले

हरितालिका तीज : साेमबार बिहान ३ बजेबाटै पशुपतिनाथकाे चारवटै ढाेका खुल्ने

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। भदौ २९ गते परेको तीजमा भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था गरिएको पशुपति क्षेत्र

भाेटेकाेशी बाढी अपडेट : १ हजार ३८६ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ३८६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा

रसुवा बाढीपछिको पुनर्निर्माण गर्न वाह्य सहयोगमा निर्भर बन्न हुँदैनः अरुणकुमार सुवेदी

काठमाडाैं । अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले रसुवा बाढीपछिको पुनर्निर्माण तथा पुनस्र्थापनामा पुरै वाह्य सहयोगमा निर्भर नहुन सरकारलाई सुझाव दिनुभएको छ । विगतमा जस्तो पुनर्निर्माणका नाममा नेपाल मगन्ते बनेर हिँड्न नहुनेमा