Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रथम महिला पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना

काठमाडौँ । प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका (तीज) को अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना एवं दर्शन गर्नुभएको छ । पशुपतिनाथ मन्दिरमा उहाँले आराध्यदेव भगवान् श्री पशुपतिनाथको विधिपूर्वक

स्थानीय तहका जनप्रतिनिधिले भने – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

काठमाडौँ । भोटोकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिले विपद्को समयमा सङ्घीय सरकारले प्रभावात्मक काम गरेको भन्दै प्रसंशा गर्नुभएको छ । यही भदौ १० गतेको बाढीलगत्तै खोज, उद्धार, उपचार तथा राहत

कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि सवारी सञ्चालनको तयारी

नबराज छत्कुली, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम सुरु भएको छ । सडक पहिरिएको १५ दिनमा ट्रयाक तयार गरी यो काम थालिएको हो

मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री समीरलाई

काठमाडाैं । मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समीरले पाउनुभएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने ‘तेस्रो जलवायु अनुकूलन लगानी योजना मञ्च’

मेलबर्नमा प्रेस भेटघाट सम्पन्न, २६ सेप्टेम्बरमा इन्द्र जात्राको भव्य तयारी (तस्वीरसहित)

काठमाडाैं । नेवा गुठी भिक्टोरियाद्वारा आगामी इन्द्र जात्रा २०२६ को तयारीस्वरूप पूर्व–उत्सव प्रेस भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रममा नेपाली समुदायका अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता

शेयर बजारमा हरियाली, ४ अर्ब ६८ करोडकाे काराेबार

काठमाडौं । आज तिजको दिन शेयर बजारमा भने हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५५ अंकले बढेको छ । आज नेप्से ०.९९ प्रतिशतले बढेर परिसूचक २५८५ विन्दुमा

दुर्गा प्रसाईं विमानस्थलबाट पक्राउ, ठिमी लगिँदै

काठमाडाैं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन विमानस्थल आउनेबित्तिकै लफडा भएको छ । झापाबाट विमानस्थलमा ओर्लेका प्रसाईँलाई स्वागत गर्न समर्थक

नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताउनुभएको छ । उहाँले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ । रसुवा र आसपासको मा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति

भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुला गरिएको छ । तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज