सविना अछामे, खोटाङ । खोटाङमा बाँदरलाई हानेको बन्दुक लागेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी गोपीमा मङ्गलबार दिउसो करिब पौने २ बजेतिर बाँदरलाई हानेको बन्दुक
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्शा मुलुकको सार्वभौम दस्ताबेज भएको भन्दै यसलाई बोझ मान्न नसकिने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदसँग
काठमाडाैं । जिल्ला मकवानपुर, इन्द्रसरोवर गाउँपालिका –०२ सुकौरामा यात्रुवाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २:०० बजे काठमाडौंबाट
काठमाडौं । सरकारले अर्थ मन्त्रालयमार्फत ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ सार्वजनिक गरेपछि सेयर बजारमा उत्साह देखिएको छ । आज नेप्से परिसूचक ४८ अंकले बढेर २ हजार ६ सय ३३
काठमाडाैं । नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आईतवार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग
काठमाडाैं । प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न र बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनः निर्माणका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्ने विषयमा ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाका सभामुख
काठमाडाैं । काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । आज बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धीबारे संसदलाई जानकारी गराउन माग गर्नुभएको छ ।