Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रधानमन्त्रीले कार्यवाहक राजदूत बोल्डिनसँग भने- नेपालमा अमेरिकी लगानीलाई प्रोत्साहन गर्छौँ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न

एसीसी प्रिमियर कप फाइनलमा रोहितसहित तीन खेलाडीलाई कारबाही

काठमाडाैं । क्वालालम्पुरमा सम्पन्न एसीसी पुरुष प्रिमियर कप फाइनल खेलका क्रममा आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपालका कप्तान रोहित पौडेलसहित युएईका दुई खेलाडी अदीब उस्मानी र खुजैमा तनवीर कारबाहीमा परेका छन्।

रसुवा बाढीपीडितलाई द स्मल वर्ल्डको सहयोग

काठमाडाैं । सामाजिक संस्था द स्मल वर्ल्ड (टिएसडब्यू)ले रसुवामा बाढीबाट प्रभावित तीन सयभन्दा बढी परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा आवासका लागि आवश्यक सामग्री सहयोग गरेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोटको

यस्ता छन् कोशी प्रदेश सरकारका निर्णय

विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक भोलि बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बुधबार बिहान ११ बजे बैठक बस्ने

‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन

काठमाडाैं । प्रतिनिधि सभाबाट एशियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एशियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स) क्यालीको सदस्यता प्राप्त गर्ने प्रश्ताव अनुमोदन गरिएको छ । सभाको मंगलवारको बैठले कानून, न्याय तथा संसदीय मामिलामन्त्री

शेरबहादुर देउवाको चेतावनीपूर्ण अपील

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले ल्याएको कार्यतालिका अनुसारको महाधिवेशनमा सहभागी नहुन अपिल गर्नुभएको छ । गगन थापा नेतृत्वको संस्थापन पक्षले १५औं महाधिवेशन अन्तर्गत असोज

भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले रसुवा र भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको ‘हिम नदी डिजास्टर’का रूपमा बुझेर सरकारले नयाँ विपद् व्यवस्थापन नीति बनाउनुपर्ने

रुकुम पश्चिममा करेन्ट लागेर एक बालकको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोटमा विद्युतकाे करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । आठविसकोट नगरपालिका -१० निवासी हातिराम कुसारीका छोरा १३ वर्षीय कमल जंग कुसारीको करेन्ट लागेर मृत्यु

बाँदरलाई हानेको बन्दुक लागेर खोटाङमा एक जनाको मृत्यु

सविना अछामे, खोटाङ । खोटाङमा बाँदरलाई हानेको बन्दुक लागेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी गोपीमा मङ्गलबार दिउसो करिब पौने २ बजेतिर बाँदरलाई हानेको बन्दुक