काठमाडाैं । सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजमा अस्पतालबाहिरै बच्चा जन्माउन बाध्य भएकी बबिताकुमारी पासवानको घटनामा दोषी देखिएका चिकित्सक, नर्स तथा कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गर्नुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित भूमि
नारायणगढ (चितवन) । रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन
प्रकाश भट्ट, कञ्चनपुर । महेन्द्रनगरको एउटा रेष्टुरेन्टमा आगलागी भएको छ। भीमदत्त नगरपालिका–४ स्थित गल्ली नम्बर ४ मा रहेको एमडी रेष्टुरेन्टमा बुधबार दिउँसो आगलागी भएको हो। आगलागी करिब एक घण्टापछि नियन्त्रणमा
शुभकला राई,ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरस्थित भित्री कच्ची सडक खण्डमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मानेभञ्ज्याङतर्फ आउने क्रममा अक्करभीरमा लु ४ त
काठमाडाैं । रसुवास्थित चिलिमे जविद्युत आयोजनाको पावर हाउसभित्र तीन वटा शव फेला परेका छन् । बाढीले पुरिएको सुरुङ सफाइ छिचोलिएपछि पावर हाउसमा तीन वटा शव फेला परेको रसुवाका प्रमुख जिल्ला
काठमाडौं । मंगलबार उच्च अंकले बढेको शेयर बजारमा आज भने दोहोरो अंकको करेक्सन देखिएको छ । सरकारले पूंजीबजार सुधार कार्ययोजना सार्वजनिक गरेलगत्तै हिजो झण्डै ५० अंकले बढेको बजार परिसूचक नेप्से
काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले विपद्को समयमा अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले यस्तो
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सरकारका विभिन्न निकायबीच निरन्तर समन्वय भइरहेको बताउनुभएको छ । सर्वदलीय बैठकपछि