Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


कोशी र गण्डकीकाे उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । त्यस्तै महाशाखाका अनुसार तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका पहाडी

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी सम्पर्क

सीमा सुरक्षा बैठककै क्रममा ढलेका सशस्त्र प्रहरी एसपी राजेश घिमिरेको निधन

काठमाडौं । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ। मोरङको विराटचोकमा शुक्रबार नेपाल सशस्त्र प्रहरी बल र

यस्ताे छ आजकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६

सिंहदरबार आगजनीको अभिव्यक्ति दिने व्यक्ति पक्राउ,५ दिन म्याद थप

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाएको भन्दै उत्तेजक अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार चितवनको खैरहनी नगरपालिका–९ घर भएका ३६

गाडीको ठक्करबाट चार वर्षीय बालिकाकाे मृत्यु

रौतहट ।रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । रौतहटको इशनाथ नगरपालिका–४ मठिया टोलस्थित

उज्यालो नेपाल डेलिभरीबाट स्थापित पार्टी : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताउनुभएको छ । पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने

गण्डकी प्रदेश सभा स्थापना दिवस

पोखरा ।गण्डकी प्रदेश सभाले बिहिबार पोखरामा आठौं स्थापना दिवस मनाएको छ । प्रदेशसभा स्थापना दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका थिए । प्रदेश सभा स्थापना दिवसको मुल समारोहलाई गण्डकी प्रदेश प्रमुख

गोलन्जोर गाउँपालिका स्तरीय पाँचौ अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका स्तरीय पाँचौ अध्यक्ष कप खेलकुद प्रतियोगिता आज देखि सुरु भएको छ । गोलन्जोर गाउँपालिका –४ खोप्लिङ खेलमैदानमा संचालन हुने प्रतियोगिता गाउँपालिका अध्यक्ष शंकरराज

निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरुमाथि अनुसन्धान भइरहेको छ : आयोग

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । बिहीवार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग