Logo ११ आश्विन २०८२, शनिबार | Sat Sep 27 2025


शेयर बजार दोहोरो अंकले घट्यो, ४ अर्ब ४० करोड बढीकाे काराेबार

काठमाडाैं । हप्ताको पहिलाे कारोबार आइतबार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । दिनभरी उतार चढावकाबीच ११ दशमलव ५२ अंक घट्दै बजार परिसूचक नेप्से २७

एमालेले (जबज) छोड्यो भनेर अनर्गल प्रचार नगर्न महासचिव पोखरेलकाे आग्रह

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज) को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताउनुभएको छ । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरुले

ललितपुर महानगरले न्हुः पोखरीमा रहेका अनाधिकृत संरचना भत्कायो

काठमाडाैं । ललितपुर महानगरपालिकाले न्हुः पोखरी उत्तरपूर्व पोखरीको डिलमा रहेका अनाधिकृत संरचना डाेजर लगाएर भत्काएको छ । महानगरपालिकाले आइतबार उक्त क्षेत्रका संरचनाहरु डाेजर लगाएर भत्काएको हो । महानगरले गत साउन

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन बन्देज गर्ने व्यवस्था विधानमै गर्न पार्टी नेतृत्वलाई एमाले नेताको सुझाव

काठमाडाैं । नेकपा एमालेका नेताहरुले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी पार्टीकाे विधान महाधिवेशनमा

खग्रास चन्द्रगहण आज लाग्दै, साढे ३ घण्टा देखिने

काठमाडाैं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’

राष्ट्र बैंकले थप २५ अर्ब रूपैयाँ खिच्दै

काठमाडाैं । नेपाल राष्ट्र बैंकले अधिक तरलता कायमै रहेपछि आइतबार २५ अर्ब निक्षेप खिच्ने भएकाे छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले

सुनको मूल्यकाे आज पनि नयाँ रेकर्ड, प्रतिताेला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेकाे नेपाल सुनचाँदी व्यवसायी संघले जवनाएकाे हाे

आगामी उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसकाे निर्णय

काठमाडौं । सत्तारुरुढ दल नेपाली कांग्रेसले मनाङ प्रतिनिधिसभा निर्वाचन-१ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को आगामी उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास

एमाले विधान महाधिवेशन: संस्थापन पक्षको प्रस्तावमा ९९ प्रतिशत महाधिवेशन प्रतिनिधिकाे समर्थन

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा पार्टीको संस्थापन पक्षको प्रस्तावमा ९९ प्रतिशत महाधिवेशन प्रतिनिधिले समर्थन जनाएका छन् । ललितपुरको गोदावरीमा जारी महाधिवेशनको पहिलो दिन प्रस्तुत, राजनीतिक, सांगठनिक र विधान

निजामति कर्मचारीलाई सुशासनमुखी, इमान्दार र पारदर्शी भएर कार्यसम्पादन गर्न मन्त्री न्यौपानेको निर्देशन

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामति कर्मचारीलाई सुशासनमुखी, इमानदार र पारदर्र्शी भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभएकाे छ । काठमाडौंमा आइतबार निजामति कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई