Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


बलियो अर्थतन्त्र निर्माणमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे

काठमाडाैं । नेकपा (एमाले)का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भुमिका खेल्ने बताउनुभएको छ । पद तथा गोपनियताको शपथअघि सञ्चारकर्मीहरुसँग कुरा

आगामी बजेटको तयारी

काठमाडौं ।आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई तिब्र पारेको छ । यस पटकको बजेट नयाँ बन्ने बालेन नेतृत्वको

कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने

काठमाडाैं । नेपाली काँग्रेसले १५ औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ ।बुधवार बसेको पार्टी केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, केपी ओलीसहित उच्च पदाधिकारीमाथि कारबाही सिफारिस (पूर्णपाठ)

काठमाडौं । भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन बाहिरिएको छ। सरकारले हालसम्म उक्त प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरेको भए पनि स्रोतमार्फत बाहिरिएको पूर्ण

कार्की आयोगमा सिग्देलको बयान: ‘महत्वपूर्ण निकाय जोगायौं’, तर भूमिकामा उठ्यो गम्भीर प्रश्न

काठमाडाैं । भदौ २३ र २४ गतेका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष दिएको बयानमा प्रधानसेनापति अशोक सिग्देलले आन्दोलनकारीबाट सिंहदरबार, शितल निवासलगायत महत्वपूर्ण सरकारी निकाय जोगाउन नेपाली सेनाले सक्रिय

अर्जुननरसिंह केसीले गरे संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन

काठमाडाैं । प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गर्नुभएको छ । बुधवार दिँउसो केसीले सिंहदरबारस्थित संसद सचिवालय र नयाँ संसद बैठक

साइत देखाएर शपथ खाने बालेनको तरिका मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री तथा मन्त्रीहरुले साइत हेरेर शपथ लिने परम्पराप्रति असन्तुष्टि व्यक्त गरेका छन् । भावी प्रधानमन्त्री बालेन शाहले शुक्रबार दिउँसो १२ः३४ बजे शपथ लिने साइत तय

मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।निर्वाचन आयोग नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उहाँले सो कुरा

असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएन : प्रधानमन्त्री कार्की

काठमाडाैं । प्रधानमन्त्री सुशिला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।  बुधवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको

प्रधानमन्त्रीको शपथ साइत शुक्रबार १२:३४ मा, बटुकले स्वस्ति वाचन र बौद्ध लामा गुरुहरूले मंगलवाचन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ