Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


रविको मुद्दा संशोधनको सुनुवाई आज पनि सकिएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधन प्रकरणमा अर्को सुनुवाइ चैत १२ गतेका लागि तय भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र

इच्छामृत्यु अनुमति पाउने भारतका पहिलो व्यक्ति हरिश राणाको निधन

काठमाडौं । भारतमा निष्क्रिय इच्छामृत्युका लागि अनुमति पाउने पहिलो व्यक्ति हरिश राणाको मंगलबार नयाँ दिल्लीको एम्समा निधन भएको छ । गत ११ मार्चमा भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै उनलाई

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवास सर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारबाट आफ्ना निजी सामानहरु धापासीस्थित निजी निवासतर्फ सार्न थालेकी छन्। नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण नजिकिँदै गर्दा उनले आफ्नो कार्यकाल समाप्त गर्नेसँगै सिंहदरबारबाट बिदा

हामी सरकारमा जादैनौँ : हर्क साम्पाङ

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव-निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनताले आफूहरूलाई सरकारमा जाने म्यान्डेट

रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छ : राष्ट्रिय जनमोर्चा

काठमाडाैं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीका महासचिव मनोज भट्टले उक्त जिकिर गर्नुभएको हो

सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैन : देउवा पक्ष

काठमाडाैं । निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधिन पार्टीको आधिकारितासम्बन्धि मुद्दाको फैसला नभई काँग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिले नियमित महाधिवेशनको

झापामा भेटियो बर्ड फ्लु, उच्च सतर्कता अपनाउन आग्रह

झापा । दमक नगरपालिका र झापा गाउँपालिकामा कुखुरामा ‘बर्ड फ्लु’ देखा परेको छ । जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले मंगलबार एक सूचना

हुम्लामा गोठभित्र पसेर चितुवाले ४५ भेडा मार्‍यो

अर्जुन बोहरा, हुम्ला। हुम्लाको चंखेली गाउँपालिका–५ मा गोठभित्र पसेको चितुवाले ४५ वटा भेडा मारेको छ। गाउँपालिकाको पोरीगाउँ क्षेत्रमा आइतबार राति भएको उक्त घटनामा चितुवाले स्थानीय रतन तामाङको गोठमा राखिएका सबै

नागरिकमा डर होइन भरोसा जगाउन सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीप्रति नागरिकको विश्वास बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। काठमाडौंस्थित पशुपतिनाथ बाहिनी मुख्यालयको २२औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले

कांग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने

काठमाडाैं । नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशनको लागि प्रश्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रिय कार्यसमितिले तयार पारेको प्रश्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा