Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


विपक्षीको अवरोधबीच नीति तथा कार्यक्रम पारित

काठमाडौँ । विपक्षी दलहरूको नाराबाजी र बहिष्कारका बीच प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडाैं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले

पूर्वगृहमन्त्री गुरुङ प्रकरण छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय

बागमती प्रदेशकाे हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन जेठ १ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय

स्मार्ट टेलिकम लिलामी प्रकरण (भिडियाे रिपोर्ट)

काठमाडौं ।स्थापनाको १० वर्षमै टाट पल्टिएर सरकारको स्वमित्वमा पुगेको स्मार्ट टेलिकमको सम्पत्ति कसको अनुमतिमा बैंकले लिलाम ग¥यो भन्ने विषय अहिले सवैभन्दा विवादको विषय बनेको छ । बैंकको ऋणमा रहेको टेलिकमको

गुणस्तरहीन चाउचाउ र बिस्कुट बजारबाट फिर्ता गर्न विभागको आदेश

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै यशोधा फुड्स प्रालिद्वारा उत्पादित दुई प्रकारका चाउचाउ तथा एक बिस्कुट ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको

विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । सरकारी खरिद प्रतिस्पर्धामा अनधिकृत पहुँच स्थापना गरी ठेक्का प्रक्रिया हेरफेर गरेको अभियोगमा पक्राउ परेका विक्रम पाण्डे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएकाे छ

प्रधानमन्त्री तथा मन्त्रीको नयाँ कार्यविभाजन

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्‌मा कार्यविभाजन गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। नयाँ कार्यविभाजन अनुसार प्रधानमन्त्री

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आज गरेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनको स्पष्ट आधारबिनाको ‘कर्णप्रिय दस्तावेज’: खुश्बु ओली

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनको ठोस आधार र संरचनाबिनाको ‘कर्णप्रिय दस्तावेज’ मात्र भएको टिप्पणी