Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


अर्थपूर्ण र परिणाममुखी एकता एमालेसँगै हुने नेकपा संयाेजक दाहालकाे दावी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले अर्थपूर्ण र परिणाममुखी एकता नेकपा एमालेसँगै हुने दावी गर्नुभएकाे छ। कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै संयोजक दाहालले यस्ताे दावी

कोशी र बागमतीसहित देशका-६ प्रदेशमा आज पनि वर्षा हिमपात हुँदै

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जनाएकाे छ । साेमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम पानी

सेवा–सुविधाको रकम सामाजिक रुपान्तरणमा (भिडियाे रिपोर्ट)

बिराज रोस्यारा,धनगढी । जनप्रतिनीधिहरुले राज्य कोषबाट अनावश्यक सेवा–सुविधा लिएको भन्दै चर्को आलोचना भइरहेका बेला, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने एउटा फरक र उदाहरणीय बाटो रोज्नुभएको छ । राजनीतिलाई कमाउने

स्मार्ट टेलिकम प्रकरण: दोषी को हो ? (भिडियाे रिपोर्ट)

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रम भर्खर उदाउँदै गर्दा डुबेको कम्पनी हो, स्मार्ट टेलिकम । करीब ३० अर्ब रुपैयाँ बराबरको पूर्वाधार, फ्रिक्वेन्सी पहुँच तथा सम्पत्ति रहेको कम्पनी स्वभाविक रुपमा डुब्यो कि

म्यानहण्टको उपाधि शशांक शाहीलाई

काठमाडौं ।‘म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६’ को उपाधि शशांक शाहीले जितेका छन् । ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले काठमाडौँमा आयोजना गरेको प्रतियोगिताको १५औँ संस्करणको भव्य फाइनलमा शाहीले मुख्य उपाधिसहित ‘मिस्टर पर्सनालिटी’ को

घरायसी विवाद : चक्कु प्रहार गरी एक युवकको हत्या

काठमाडाैं । काठमाडौंको थानकोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। चन्द्रागिरी नगरपालिका–३ खरिबोट स्थित डेरामा बस्ने २० वर्षीय जाकिर मन्सुरीको हत्या अभियोगमा प्रहरीले ३८ वर्षीय

चौबिस कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि

आत्मसम्मान र मौलिक अधिकारको लागि कसैसँग कुनै सम्झौता नगर्ने : गगन थापा

काठमाडौं ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उहाँले सरकारले नागरिक अधिकारलाई कुण्ठित

कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्री शाहको बधाई

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले ३२औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामिरिता शेर्पा तथा ११औँ पटक सगरमाथा चढ्दै महिला आरोहीमध्ये नयाँ विश्व कीर्तिमान बनाउने लाक्पा शेर्पालाई बधाई

गगन थापा भन्छन्– ‘पार्टी मिलाउन खोज्छु तर सदस्यता अध्यावधिक नगर्न आह्वान गर्ने लहर चलेको छ’

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीमा देखिएको विवाद समाधानको लागि आफूले कोशिस गरिरहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उहाँले पार्टीभित्र देखिएको समस्या समाधान गर्नको