Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको संसद्मा फेरि विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले मंगलबार पनि प्रधानमन्त्रीको खोजी गर्दै विरोध जनाएका छन्। आकस्मिक, शून्य र विशेष समय सकिएपछि सभामुखले कार्यसूची अगाडि बढाउन खोज्दा विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका

ग्रामीण दूरसञ्चार कोषको १६ अर्ब परिचालन र ट्याक्सीको नयाँ दर्ता खोल्न सांसद पुनको माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य महावीर पुनले ग्रामीण दूरसञ्चार कोषमा थन्किएको रकम तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार (जेठ १२) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले कोषमा अर्बौं

प्रधानमन्त्री शाहले ईयू देशका राजदूतसँग गरे सामूहिक शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन्। उनको सचिवालयका अनुसार मंगलबार बिहान काठमाडौं र नयाँ दिल्लीस्थित ईयू

डोजरको त्रासले हृदयघात : महोत्तरीका विनोद साहको मृत्युबारे संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभा सदस्य रेखाकुमारी यादव ले महोत्तरीको गौशाला नगरपालिका–५ मा बस्ती हटाउने नाममा दिइएको डोजरको त्रासका कारण एक स्थानीयवासीको मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार (जेठ

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार उक्त आदेश दिएको हो। अदालतको आदेशपछि प्रसाईं जिल्ला प्रहरी कार्यालय

नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद झन् तीव (भिडियाे रिपोर्ट)

नरेन्द्र महतारा, काठमाडाैं । नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद पछिल्लो समय झन् तीव्र बन्दै गएको छ । पार्टी नेतृत्वको कार्यशैली, जिम्मेवारी बाँडफाँट, आगामी महाधिवेशनको तयारी लगायतका विषयलाई लिएर संस्थापन र

विद्यालय सवारी दुर्घटना न्युनीकरण अभियान (भिडियाे रिपोर्ट)

विवेक भण्डारी, नवलपुर । नवलपुरमा विद्यालय सवारी दुर्घटना न्यूनिकरण गर्न स्थानीय तहले विशेष अभियान सञ्चालन गरेको छ । पछिल्लो समय जिल्लामा बढ्दो स्कुल बस दुर्घटना रोक्न तथा सवारी साधनको अवस्था

फर्किदै फिर्केखोलाका दिन (भिडियाे रिपोर्ट)

विजय नेपाली, पाेखरा । पोखराको पर्यावरण र सौन्दर्यसँग जोडिएको फिर्केखोला वर्षौँदेखि मानवीय अतिक्रमणको चपेटामा थियो । अहिले पोखरा महानगरपालिकाले अतिक्रमण हटाउन थालेपछि खोलाले पूर्नजीवन पाउने मात्रै होइन पोखराबासीको सपनाको रुपमा

गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम ल्याइने: मुख्यमन्त्री बानियाँ

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताएका छन् । आजदेखि सुरु भएको बागमती प्रदेशसभाको वर्षे

लिखु ४ जलविद्युत आयोजनाबाट करोडौँ खर्च, फिल्डमा विकास नभएको गुनासो

शुभकला राई, ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकामा रहेको लिखु ४ जलविद्युत आयोजना प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत करोडौं रकम खर्च भएको देखिएको छ । आयोजना निर्माण गर्दा प्रबर्द्धक कम्पनी ग्रीन