Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


नेपालमा अमेरिकी रणनीतिअनुसारको ‘कठपुतली सरकार’ बन्योः मोहनविक्रम सिंह

काठमाडाैं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको राजनीतिक आवश्यकता नभई अमेरिकी रणनीतिको उपज भएको दाबी गर्नुभएको छ । अहिलेको निर्वाचनमार्फत नेपालमा अमेरिकी

आन्तरिक सामर्थ्य बलियो नभए वाह्य शक्तिले खेल्छन्ः पूर्वपरराष्ट्रमन्त्री साउद

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सुरक्षा र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय जनमोर्चाले आयोजना गरेको ‘निर्वाचनको मूल्याङ्कन

बाजुरामा शैक्षिक सत्रअगावै पाठ्यपुस्तक

बाजुरा ।शैक्षिक सत्र आधा सकिने बेला पनि पुस्तक नपुग्ने हिमाली जिल्ला बाजुरमा यस बर्ष भने शैक्षिकसत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका

कांग्रेसको १५ औं महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम

काठमाडाैं । प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रिय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम शुरु गरेको छ । नेपाली काँग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने

कार दुर्घटना हुँदा नौजनाको मृत्यु

नयाँ दिल्ली । पश्चिमी भारतको महाराष्ट्र राज्यमा एउटा कार सडकबाट नियन्त्रणबाहिर गएर दुर्घटना हुँदा नौजनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ । यो दुर्घटना शुक्रबार राति नासिक जिल्लाको डिन्डोरी सहरस्थित

सुर्खेतमा आजदेखि सार्वजनिक सवारी ठप्प

काठमाडौं ।यातायात व्यवसायीहरूको आन्दोलनका कारण आजदेखि सुर्खेत जिल्लाभर सार्वजनिक सवारी सेवा पूर्ण रूपमा बन्द भएको छ । जिल्ला भर सञ्चालनमा रहेका १३ वटा यातायात प्रालिहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गर्दै

यूएईमा ड्रोन र मिसाइलको अवशेष लागेर घाइते

एजेन्सी ।संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले घाइतेहरूसँग सम्पर्क गरेर उनीहरुको अवस्थाबारे जानकारी लिएको परराष्ट्र

ट्राफिक लाईट पालना नगर्नेहरु कारबाहीमा

काठमाडाैं । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाईटको पालना नगर्नेहरुलाई धमाधम समातेर कारबाही शुरु गरेको हो । शनिवार बहरमहलमा रहेका दुई वटा

बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

रोल्पा। रोल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकाे हाे

रवि लामिछाने र ज्ञानबहादुर शाहीबीच भेटवार्ता

काठमाडाैं । काठमाडौंमा रवि लामिछाने र ज्ञानबहादुर शाहीबीच शनिबार भेटवार्ता भएको छ। शाही बूढानीलकण्ठस्थित लामिछानेको निवास पुगेका थिए करिब एक घण्टा छलफल भएको जनाइएको छ। भेटमा संसदीय राजनीति र प्रतिनिधिसभाको