Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


पदबहाली गर्दै सभामुख अर्यालले भने– संसदमा तटस्थ र निष्पक्ष भुमिका निर्वाह गर्छु

काठमाडाैं ।प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदभार ग्रहण गरेका छन् । आइतवार सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि आइतवार दिउँसो नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

दीपक खड्कालाई ७ दिन म्याद थप

काठमाडाैं । पूर्वमन्त्री दीपक खड्कमाथि अनुसन्धान गर्न सात दिन म्याद थप गर्ने निर्णय अदालतले गरेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको एकल इजलासले खड्कामाथि अनुसन्धान गर्न ७ दिन म्याद

अनुसन्धानपछि शंकर अग्रवाल रिहा

काठमाडाैं । शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि रिहा गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागले बयान लिने प्रक्रिया सकिएपछि उनलाई छाडिएको जनाएको हो। केही दिनअघि अनुसन्धानकै क्रममा पक्राउ परेका अग्रवाललाई विभागका महानिर्देशक

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी )अर्यालले पदबहाली गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनले पदबहाली गरेका हुन् । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट

महान्यायाधिवक्तामा डा. नारायण कडेल नियुक्त

काठमाडौं ।महान्यायाधीवक्तामा अधिवक्ता डा. नारायण कँडेल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले बाग्लुङ स्थायी घर घएका कँडेललाई नियुक्त गरेको हो। संवैधानिक व्यवस्थाअनुसार सरकारको कानुनी सल्लाहाकार महामन्यायाधीवक्ता हुने गर्छ। साथै

वाणिज्य महासंघमा प्यानलगत उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेर गएको छ । महासंघको यही चैत २९ र ३० गते हुने साधारणसभा तथा निर्वाचनका लागि उपाध्यक्षसहितका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने

सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतना कार्यक्रम

वीरबहादुर बम,मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले समुदायस्तरमा जनचेतना कार्यक्रमलाई तीव्रता दिएको छ। “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत सडकमै जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो। मुगुको सदरमुकाम गमगढी

रतन कार्की र मिन गुरुङविरुद्ध अमिशाले दिइन् उजुरी

काठमाडाैं । काठमाडौंमा युट्युबर रतन कार्की र मिन गुरुङसहितका व्यक्तिहरूविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। अमिशा पराजुलीले आफूविरुद्ध भ्रम फैलाएर चरित्रहत्या गरेको आरोप लगाउँदै उजुरी दिएकी हुन्। नेकपा एमाले

नवनिर्वाचित सभामुख अर्यालद्वारा शपथ ग्रहण

काठमाडाैं । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईतवार शीतल निवासमा आयोजित एक विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको शपथ

आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने

काठमाडाैं। सरकारले आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने घोषणा गरेको छ । आइतबार (चैत २२) बसेको मन्त्रिपरिषदको बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट लागू हुने निर्णय गरेको शिक्षामन्त्री