Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : शिशिर खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा

काँग्रेसको हार ‘भोट सिफ्ट’ नभई ‘स्वइङ’ मात्रै हो, अब सिफ्ट हुन नदिऔँः डा. शेखर कोईराला

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गत निर्वाचनमा काँग्रेसको पराजयलाई ‘स्वइङ भोट’ को संज्ञा दिनुभएको छ । शनिवार काठमाडौंमा विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८ औं वार्षिक साधारण

त्रिभुवन विमानस्थल परिसरबाट १८ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । विमानका यात्रुलाई दुःख दिने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ

फेवाताल किनाराका संरचना हटाउन थालेपछि व्यवसायीको विरोध

काठमाडाैं । पोखरा महानगरपालिकाले फेवा तालको किनारामा रहेका अनाधिकृत संरचनाहरु हटाउन शुरु गरेको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरले ताल किनाराका अवैध संरचनाहरुमा डोजर चलाउन थालेको हो

मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो : अर्जुन नरसिंह केसी

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाउनुभएको छ ।  आफूलाई पार्टी सभापति थापाको

फेवाताल किनारको मापदण्ड विपरीत निर्मित ३२ वटा संरचनामा चल्यो डोजर

पोखरा । फेवातालको मापदण्ड मिचेर निर्माण गरिएका अवैध संरचना हटाउने क्रममा पोखराको ‘वाटर फ्रन्ट रिसोर्ट’मा डोजर चलाइएको छ। पर्यटन व्यवसायी कर्ण शाक्यको स्वामित्वमा रहेको यो रिसोर्टले तालको किनारा क्षेत्र मिचेर

वृद्धभत्ता उमेर बढाउने कुनै निर्णय छैन : अर्थ मन्त्रालय

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेरबारे फैलिएको चर्चा सत्य नभएको स्पष्ट पारेको छ। यस विषयमा कुनै छलफलसमेत नभएको अर्थ मन्त्रालयले जनाएको हो । केही समयअघि ‘सुशासन मार्गचित्र समिति’ले न्यूनतम उमेर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडाैं । लोकप्रिय हाँस्य कलाकार सागर लम्साललाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले कलाकार लम्साललाई बूढानीलकण्ठको कपनस्थित बालुवाखानीबाट पक्राउ गरेको हाे । उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौँ । नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक