Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले

प्रधानमन्त्रीले भोलि इयु आबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली संघ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहले मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौँ । संसदीय समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी तथा अव्यवस्थित बोसवासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव

प्रतिकूल मौसमका कारण रुख ढल्दा विद्युत् लाइनमा क्षति, केही स्थानमा आपूर्ति अवरुद्ध

काठमाडौं । प्रतिकूल मौसमका कारण रुख ढल्दा देशका विभिन्न ठाउँमा विद्युत प्रसारण लाइनमा क्षति पुगी केही स्थानमा विद्युत् आपूर्तिमा अस्थायी अवरोध उत्पन्न भएको छ । प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौ। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि मन्त्रालयले

एमालेमा कित्ताकाटको अवस्था (भिडियाे रिपाेर्ट)

नरेन्द्र महतारा, काठमाडौं । एमालेभित्र नेतृत्व परिवर्तनको बहस फेरि तीव्र बनेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गरेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने माग पदाधिकारी तहबाटै बलियो

दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छुः उपसभामुख ठाकुर

काठमाडाैं । उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले यहाँ आज आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख

लमजुङमा मह शिकारको माहौल (भिडियो रिपोर्ट)

खुसीमाया गुरुङ, लमजुङ । लमजुङको पहिचान अब हिमाल र पदयात्रामा मात्र सीमित छैन । यहाँका डरलाग्दा भीर पहरामा ज्यानको बाजी थापेर ’तरल सुन’ अर्थात् भिरमौरीको मह काढ्नु एउटा मौलिक र

धादिङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौँ । धादिङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौँदेखि पोखराका लागि छुटेको ग १ ख २७९६ नम्बरको माइक्रोबस आइतबार साँझ धादिङको कृष्णभिरमा दुर्घटना भएको हो ।

उमाशंकर अरगरियाले छाडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्यका पूर्वप्रत्याशी उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन् । उनले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै एमालेको साधारण सदस्यसमेत नरहने