Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


निर्वाचन आचारसंहिताका कारण न्यायाधीश नियुक्ति रोकियो

काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन खोजिएको प्रयासलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने भन्दै रोकेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको निर्देशनमा न्यायपरिषद्ले न्यायाधीश नियुक्तिको जानकारी आयोगलाई गराएपछि

टी–२० विश्वकप : वेस्ट इण्डिजको विजयी सुरुआत, स्कटल्याण्ड ३५ रनले पराजित

काठमाडाैं । आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’ को खेलमा वेस्ट इण्डिजले पहिलो जित निकालेको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो

औद्योगिक सम्पती ऐन समयानुकुल बनाउन आवश्यक

काठमाडाैं । औद्योगिक सम्पती ऐनलाई तत्काल परिमार्जन गरी समयानुकुल बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । बौद्धिक सम्पती संरक्षण समाज नेपालले आयोजना गरेको प्रश्तावित औद्योगिक सम्पती ऐनसम्बन्धी कार्यक्रममा सरोकारवालाहरूले औद्योगिक

नेपाली काँग्रेसः जन्मले जेठो, विचारले सधैँ नयाँ–प्रदीप पौडेल

काठमाडाैं । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा नेपाली काँग्रेसले क्षेत्र नं. ५ मा ५०१ सदस्यीय विशाल निर्वाचन परिचालन र प्रचारप्रसार मूल समिति गठन गरेको छ । क्षेत्रीय सभापतिको

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, ४ बालक घाइते

काठमाडाैं । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्। बनभोज खान खोलातर्फ पुगेका बालकहरूले खोलामा भेटिएको सकेट बमजस्तो देखिने वस्तुलाई खेलौना

राष्ट्रियसभा चुनावमा एमाले-कांग्रेस मिलेर हामीलाई आउट गर्न खाेजियाे : पुष्पकमल दाहाल

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रियसभाको चुनाव अघि नै प्रतिनिधिसभामा पनि गठबन्धन गर्ने गरी एमालेबाट प्रस्ताव आएको बताउनुभएको छ । सिन्धुलीमा आयोजिक एक कार्यक्रममा बोल्दै उहाँले राष्ट्रियसभा

सिंहदरबार जलाउने काम हुँदैन भन्नेकुराको ग्यारेन्टी काँग्रेसले मात्रै गर्नसक्छः गगन थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्नेकुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गर्नुभएको छ ।  शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भाद्र २३ र

‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित प्रधानसेनापति म्याराथन २०८२ सम्पन्न

काठमाडाैं । नेपाली सेनाको आयोजनामा ‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता–२०८२’ शनिवारसम्पन्न भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा आयोजित विशेष समारोहका बीच प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

नेपालीमा क्रिकेटप्रतिको मोह, नेपाल–इङ्ग्ल्याण्डबीचकाे खेल हेर्न हजारौँ नेपाली भारत जाँदै

काठमाडाैं । नेपाली क्रिकेटप्रति आमजनताको चासो दिनानुदिन बढ्दै गएको छ । विश्वकप क्रिकेटअन्तर्गत भोलि हुने नेपाल र इङ्ग्ल्याण्डबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न हजारौँ नेपाली समर्थक भारततर्फ जाने तयारीमा जुटेका छन्

झापामा माटोको ढिस्कोले पुरिएर एनसेलका कामदारको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सतासी खोलाको शाखा कल्भर्टमा माटोको ढिस्कोले पुरिएर एनसेलका एक कामदारको मृत्यु भएको छ। फाइबर जडानका लागि जमिनमुनि खाल्डो खनी काम गरिरहेका बेला अचानक छेउको