Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


रामेछापमा ५ लाखको राशीको ‘पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

शंकर बरुवाल, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले ५ लाख रुपैयाँ राशीको ‘पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवस तथा विशेष पत्रकारिता पुरस्कार–२०८२

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन् । अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगत्ले एक

कांग्रेसकाे कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भाेलि आइतबार बिहान साढे ८ बजेकाे लागि बाेलाइएकाे छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार निर्वाचनका कारण अधिकांश सदस्य काठमाडौं बाहिर रहेकाले

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

काठमाडौँ । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पाँचौँ तथा अन्तिम चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ एनी माइ बान विजेता बनेका छन् । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २० किलोमिटरको

नेपाली चलचित्र उद्योग शोकमा

काठमाडाैं । वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ ।  हृदयाघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

काठमाडाैं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । काजेन–जी आन्दोलनको क्रममा ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिवारदेखि पुनः सञ्चालनमा आएको हो । पुनः सञ्चालनमा

मस्जिदमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

काठमाडाैं । पाकिस्तानको संघीय राजधानी इस्लामावादमा शुक्रवारको प्रार्थनाको समयमा एक मस्जिदमा भएको शक्तिशाली विष्फोटमा परी ३१ जनाको मृत्यु भएको छ । करिव १७० जना घाइते भएका छन् । इस्लामावादका डेपुटी

को हुन् सुनिल थापा अर्थात ‘राते काँइला’

काठमाडाैं । नेपाली फिल्मका दिग्गज अभिनेता सुनिल थापा जसलाई सिनेमा क्षेत्रले लोकप्रियताका साथ “राते काँइला” भनेर पनि चिन्थे, आज बिहान हृदयाघातका कारण नर्भिक इन्टरनेशनल अस्पताल थापाथलीमा निधन भएको छ ।

फेसबुकको भित्ताबाट बाहिर निस्किएर टुँडिखेलमा नीतिगत बहस गरौं : उदय शमशेर जबरा

काठमाडाैं । नेपाली काँग्रेसका सहमहामन्त्री एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर जबराले आगामी निर्वाचनमा काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको घोषणा गर्दै उनकै नाममा भोट

चीनको खुलापन र १५ औँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्छ

काठमाडाैं । नेपाल–चीन सम्बन्धका विज्ञले चीनको खुलापन र १५ औँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने बताएका छन् ।  ‘फ्रेण्ड अन क्लाउड’ले काठमाडौँमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धी अध्येता एवं