Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रतिनिधि सभाको बैठक आज-पनि बस्दै (कार्यसूचीसहित)

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा बुधबार बिहान ११ बजेका लागि तय गरिएकाे जनाएकाे हाे। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी

अमेरिकी डलरको खरिद तथा बिक्रीदर आज पनि घट्याे (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा निर्धारण

चीनले जित्यो जापानलाई पराजित गर्दै एशियाली खेलकुद महिला भलिबलको स्वर्ण पदक

काठमाडौं । २० औं संस्करणको एशियाली खेलकुद अन्तर्गत महिला भलिबलमा चीनले घरेलु टोली जापानलाई सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको छ । जापानमा मंगलबार राति भएको फाइनल खेलमा चीनले २५–१९,

निजी इन्टरनेट सेवा प्रदायक ४ कम्पनीले ठूला करदाता कार्यालयविरूद्ध दायर गरेको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले निजी इन्टरनेट सेवा प्रदायक ४ वटा कम्पनीहरूले कर असुली प्रकरणमा ठूला करदाता कार्यालयविरुद्ध दायर गरेको रिट खारेज गरेकाे छ। सर्वोच्चका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र नृपध्वज

कांग्रेसको पालिका अधिवेशन आज देशैभर एकसाथ हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा बुधबार देशैभर एक साथ पालिका तहको अधिवेशन हुने भएको छ। यहि असोज ३ गते वडा अधिवेशनबाट

एआई विकासको गतिमा अंकुश लगाउने काम अस्वीकार्य: राष्ट्रपति ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई विकासको गतिमा अंकुश लगाउने काम अमेरिकालाई अस्वीकार्य रहेको बताउनुभएकाे छ। राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएका हाे। एआई विकासलाई नियन्त्रण गर्ने विश्वव्यापी अभियानको

एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छ : गोकुल बाँस्कोटा

काठमाडाैं । नेकपा (एमाले) का केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको प्रतिवेदन र त्यसमा व्यक्त गरिएको आत्मालोचनालाई सकारात्मक रूपमा लिएको बताउनुभएको छ । मंगलवार ललितपुरमा

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज साँझ कतार एयरवेजको विमानमार्फत

रेशम चौधरीको कैद माफिको निर्णय सर्वोच्चबाट सदर

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको कैद सजाय मिनाहा गर्ने

ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले मुलुकमा भइरहेको कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्ने बताउनुभएको छ । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले भोगिरहेको ग्यास