काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निमाण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । बुधवार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा
काठमाडाैं । सांसदहरूले संक्रामक रोगबाट ग्रामीण अर्थतन्त्र जोगाउन, पशु स्वास्थ्य प्रणालीलाई वैज्ञानिक बनाउन र महामारीका बेला किसानलाई समयमै उचित क्षतिपूर्ति उपलब्ध गराउने स्पष्ट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले को जोखिम खतराको विन्दुमा पुगेको चेतावनी दिनुभएको छ । राष्ट्रसंघको ८१औं महासभालाई आज न्युयोर्कमा सम्बोधन गर्दै महासविच गुटेरसले जलवायु परिवर्तनको संकटलाई आधुनिक युगको ‘सबैभन्दा
काठमाडाैं ।नेपाली काँग्रेस सांसद निनुकुमारी कर्णले डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वव्यापी सञ्जालसँग जोड्न आवश्यक कानूनी प्रवन्ध गर्नुपर्ने बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभामा ‘भुक्तानी तथा फस्र्यौट ऐन, २०७५
गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगिएको छ । मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ
काठमाडाैं ।अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा
काठमाडाैं । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)लाई डिएनए परिक्षणको लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ । रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधि सभाकाे
काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ हजार ७ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार तोलामा एक सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार
काठमाडाैं । सरकारले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रुपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा