Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


जापानमा जारी एशियाली खेलकुदमा नेपाली खेलाडीले आज ७ खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुद अन्तर्गत नेपालले बुधबार ७ खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुने भएकाे हाे। नेपालले महिला कबड्डीको समूह ‘बी’को

देशका ७ वटै प्रदेशमा आज दिउँसाेदेखि मध्यम तथा भारी वर्षा हुँदै

काठमाडाैं । हाल देशैभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम(मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय

कृषिउपजको न्यूनतम थोक मूल्य ताेकियाे (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६०, भारतीय ठूलो गोलभेडा ७०र सानो

पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल

काठमाडाैं । नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण र अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च शतर्कता र सावधानी अपनाउन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू–भागमा

काठमाडाैं उपत्यकामा मनाइने इन्द्रजात्रा आजदेखि शुरू (तस्बिरसहित)

काठमाडाैं । काठमाडाैंको बसन्तपुरमा बुधबार बिहान इन्द्रध्वजासहितको यःसिं अर्थात लिंगो ठड्याएसँगै इन्द्रजात्रा शुरू भएको छ। बुधबार बिहान ७ बजेर ४७ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गरी काठमाण्डौ उपत्यकामा मनाइने यस वर्षको

एशियन गेम्समा भारतले जित्याे पहिलो स्वर्ण

काठमाडाैं । जापानमा जारी २०औं एशियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ। इची–नागोयामा मंगलबार राति भएकाे फाइनल खेलमा भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो । भारतले श्रीलंकालाई

फ्लाई दुबईले पोखरा विमानस्थलमा आजदेखि नियमित हवाई उडान गर्दै

काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान शुरु गर्दैछ। अङ्ग्रेजी नयाँ वर्षको दिन २०७९ साल पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूमाथि सरकारकाे निगरानी

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी गरेकाे छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले मंगलबार एक निर्देशन जारी गर्दै कानून अनुसार

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार तेस्रो दिन पनि जारी रहने भएकाे छ। एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन पनि ललितपुरको भनिमण्डलस्थित रामबहादुर महलमा बुधबार बिहान ९

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच भेटवार्ता भएको छ । साेही भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशी नदीमा गएको बाढी पश्चात