काठमाडाैं । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले बिपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रि-मनसुन अवधिमा बढ्दो वर्षा, हावाहुरी, चट्याङ र बाढीका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा
काठमाडाैं । काँग्रेस, एमाले लगायतका प्रतिपक्ष दलहरुले आयात गरिने मालवस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लगाउने निर्णय अन्यौलपूर्ण रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग
काठमाडाैं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका ठूला ऋणीबाट कर्जा असुल गरी साना वचतकर्ताबाट रकम फिर्ता गर्ने तयारी गरेको छ । समितिले मंगलवार पत्रकार सम्मेलन गरी जेठको पहिलो साताबाट वचत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक आठ दशमलव ७८ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ८६ विन्दुमा कायम भएको हो।
काठमाडौं । सरकारले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस
काठमाडौं। पछिल्लो समयमा युवा पुस्ता (जेन–जी)को आन्दोलनको आडमा बनेको सरकारलाई गलत दिशातर्फ जानबाट रोक्ने बलियो प्रतिपक्षीको अभाव खड्किरहेको समयमा प्रमुख दलहरू भने यतिबेला सरकारसँग होइन, आफ्नै नेतृत्वसँग जुध्न बाध्य छन्
काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इण्डियन आयल कर्पोरेशन (आईओसी)ले तोकेको मूल्यअनुसार
काठमाडाैं । विपक्षी दल नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहर विघटन गरेकाे छ । तोकिएको समयमा महाधिवेशन गर्न नसकेको र अधिवेशन गर्न सक्ने आधारसमेत नदेखिएको भन्दै कांग्रेसले त्यस्ता सबै
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि ल्याइएको अध्यादेश आंशिक रूपमा मात्रै निर्माणमैत्री भएको बताउनुभयाे। उहाँका अनुसार ‘लो बिडिङ’ समस्या केही हदसम्म
काभ्रे । खानी खोला गाउँपालिका ७ निवासी ४३ वर्षीय सेते रुम्बालाई बागमती खोलाले बगाएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले जानकारी दिएका छन् ।