Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


गृहमन्त्रीको खाएको अम्लेटमा काँडा भेटिएपछि दुई कुक नियन्त्रणमा

काठमाडौं ।चितवनको लड्स प्लाजा होटलमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका क्रममा बसेका गृहमन्त्री सुधन गुरुङले अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृहमन्त्री सुधन गुरुङले

एमाले नेता विष्णु पौडेललाई २० दिन थुनामा राख्न सरकारी वकिलको माग

काठमाडौं । पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले विशेष अदालतसँग अनुमति मागेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टसँग शंकास्पद आर्थिक

हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गरिने

लिखु जलविद्युत विवादः पक्राउ परेका तत्काल रिहा गर्न माग

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले एम.भी. दुगड ग्रुपद्वारा निर्माण गरेको लिखु जलविद्युत आयोजनाको विरोधमा आन्दोलनरत नागरिकमाथि गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ।

प्रतिनिधि शुल्क नलिन सभापति लामिछानेकाे निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएकाे छ । महाधिवेशनको अवधि केही लम्बिएको

रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । गरी निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरिएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सक्षम नेतृत्व चयन गर्न कडा मापदण्ड लागू गरिएको छ । योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको हो । निर्वाचन

रास्वपा बन्दसत्र सुरु

काठमाडौं । रास्वपाको जारी महाधिवेशनमा बन्द सत्र सुरु भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्दसत्र सुरु भएको हो। बन्द सत्रलाई सभापति लामिछानेले सम्बोधन गर्नुभयाे । हिजो बिहान सुरु

सहमहामन्त्री उठ्ने रमेश प्रसाईँको घोषणा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईंले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएकाे छ । चितवनमा जारी पार्टीको महाधिवेशनका क्रममा उहाँले सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएकाे हाे

सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने गतिविधि गरिरहेको छ : महन्थ ठाकुर

काठमाडौं ।जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाउनुभएको छ । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक