Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


नेता विष्णु पौडेललाई विशेष अदालत उपस्थित गराइयो

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ । सम्पत्ति शुद्धीकारण अनुसन्धान विभागले सोमबार सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो । उहाँलाई आज बिहानमात्रै काठमाडौं

५ दिनभित्र कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

काठमाडौँ । नदी किनारका बस्तीहरू हटाएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना टाँस

मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

काठमाडाैं । सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ ।शिक्षा सचिव चुडामणि पौडेलले उक्त जानकारी गराउनुभएको हो । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास,

नेकपा एमाले संसदीय दलको बैठक जारी

काठमाडाैं । प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक मंगलवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ । बैठकमा संसद्मा पार्टीको आगामी भुमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक

दलको बैठकमा सहभागी हुन ओली च्यासलमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुग्नुभएकाे छ । केहीबेरमा सुरु हुने बैठकका लागि अध्यक्ष ओली पार्टी कार्यालय च्यासल पुगिसकेको कार्यालयका सचिव

विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण विभाग पुर्‍याइयो

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई आज बिहान ललितपुर ल्याइएको छ । उनी सोमबार अपराह्न सुर्खेतमा पार्टीको कार्यक्रम स्थलबाटै पक्राउ परेका थिए। सुर्खेतबाट बाँकेको कोहलपुरसम्म प्रहरीकै गाडीमा ल्याइएको थियो।

गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु

एजेन्सी । गाजा क्षेत्रमा सोमबार भएका छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा एक स्वास्थ्यकर्मी र एक उच्च माध्यमिक तहकी छात्राको मृत्यु भएको छ । प्यालेस्टिनी आधिकारिक स्रोतहरूका अनुसार यी आक्रमणहरू गाजाका विभिन्न

शिक्षामन्त्रीद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौँ ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने पक्का भएको छ । मन्त्री पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै पार्टीको केन्द्रीय

विज्ञहरुको निष्कर्षः नेपालमा पत्रकारविरुद्धको आक्रमण बढ्दै गइरहेको छ

काठमाडौं  । नेपालमा मानव अधिकार रक्षकको रूपमा रहेका पत्रकारहरूमाथि आक्रमण बढ्दै गएको विज्ञहरूले बताएका छन्। काठमाडौंमा जारी मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, डिजिटल अधिकार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी